श्री पेम्बा गेलु शेर्पा-नाजिङको परिवार

22Jul
Thekchhen Pema Chholing Monastery

श्री पेम्बा गेलु शेर्पा-नाजिङको परिवारबाट बाट रु ३३,४०५ सहयोग |

सोलुदुधकुण्ड-२ नाजिङ घर भई हाल अमेरिकाको न्यूयोर्क बस्नुहुने समाजसेवी श्री पेम्बा गेलु शेर्पा तथा ल्हाक्पा लामा शेर्पा दम्पत्तीले हाम्रो अभियानमा सहभागी हुदै रु ३३,४०५ दान गर्नुभयो।

यहॅाको परिवारमा अपार पुण्य संचय होस भनी प्रार्थना गर्दछौं ।

Click the button for Donation