सोलुदुधकुण्डमा ल्हाप्सो कार्यक्रम भब्यताका साथ सम्पन्न

12Feb
News थेक्छेन पेमा छोलिङ गुम्बा

नयॅा बर्ष २१५१ स्यिड॰ फो डुकलोको उपलक्ष्यमा गुम्बामा आयोजना गरिएको गुम्बाको पहिलो कार्यक्रम “ल्हाप्सो कार्यक्रम” सोलुदुधकुण्ड नगरबासीहरुको बृहत सहभागितामा भब्यताका साथ सम्पन्न भएको छ ।

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्