पुनर्निर्माणको बॅाकी कामका लागी सहयोग आव्हान

12Apr
News थेक्छेन पेमा छोलिङ गुम्बा

गुम्बाको माने पुनर्निर्माण तथा गुम्बा परिक्रमा गर्न सहजताको लागि गुम्बा भवनको पेटी तथा गट्टर ब्यबस्थापनको काम तिब्र गतिमा अघि बढिरहेको छ। प्लास्टर पश्चात, बुट्टा राख्ने, र पेण्टको काम मात्र बॅाकि रहेको अवस्था !
पुनर्निर्माणको बॅाकी काममा थोरै रकम नपुग भएको हुदा सहयोग योगदान दिन इच्छुक दाताहरुलाई सहयोगमा सहभागी हुन आव्हान गरिन्छ ।

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्