गुम्बाको मूल गेट निर्माण गर्ने प्रोजेक्टको लागि सोलुदुधकुण्ड नगरपालिका नयाबजार निवासी मिङमार नोर्बु शेर्पा तथा जाङमु शेर्पा दम्पत्तिको तर्फबाट रु १०,००,००० (दश लाख रुपैयॅा) सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
वहॅाहरुको यो महान सहयोगले हाम्रो महत्वपूर्ण काम चॅाडै शुरु गर्ने भएका छौं र थप अरु दाताहरुको सहयोग जुट्दै हाम्रो गुम्बाको गेट चॅाडै हेर्न पाउनेछौं भन्ने आशामा छौं। ब्यबस्थापन समितिको तर्फबाट हार्दिक धन्यबादः यस दान- सहयोगबाट यहॅालाई धेरै पुण्य मिलोस भनी प्रार्थना गर्दछौं