लाक्पा लामा (D J. Michael Lama )बाट गोन्पालाई रु ३३,४०५ सहयोग दान |
गोन्पाको ढुंगा दान अभियानमा हातेमालो गर्दै थेक्चेन पेमा छोलिङ गुम्बाको स्थापनाकाल देखि नै धेरै योगदान दिनुभएको स्वर्गिय बुवा आङ् तेन्जी लामाको स्मृतिमा हाल न्यूयोर्क-अमेरिका निवासी सोलुदुधकुण्ड नयाबजारका लाक्पा लामाले गोन्पालाई रु ३३,४०५ सहयोग उपलब्ध गराउनुभयो।
यहॅाको परिवारमा अपार पुण्य संचय होस