नया बर्ष २१५१ सिड॰ बार्षिक क्यालेण्डर प्रकाशन

13Feb
News थेक्छेन पेमा छोलिङ गुम्बा

नया बर्ष २१५१ सिड॰ फो डुक लोको ल्हाप्सो कार्यक्रमको अवसरमा गुम्बा ब्यबस्थापन समितिले यस गुम्बाका बर्ष भरीका प्रमुख कार्यक्रमहरु र बार्षिक बौद्ध तिथि मितिहरू समेत अंकित गुम्बाको क्यालेण्डर प्रकाशन गरेको छ।

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्