Thank you, Himalayan Trust!

8Dec
News Thekchhen Pema Chholing Monastery

हिमालयन ट्रष्टलाई धन्यवाद ज्ञापन
गत: मङ्सिर ८ गते संचालक समितिका अध्यक्ष ई. तेन्जी शेर्पा र सचिब ङिमा तेन्डुप शेर्पाले थेक्छेन पेमा छोलिङ गुम्बाको स्थापना देखी नै अनबरत गुम्बामा सहयोग पुराएका हिमालयन ट्रस्ट डिल्लिबजार कार्यालय भ्रमण गरी गुम्बाको तर्फबाट ट्रस्ट्का प्रमुख डा. मिङमार नुरु शेर्पालाई धन्यवाद ज्ञापन गर्नुभयो। आगामी दिनमा पनि गुम्बा तथा गुम्बा अन्तर्गतको सामुदायिक बिद्यालयलाई निरन्तर सहयोगको लागि आग्रह गर्नुभयो।

Click the button for Donation