सल्लेरी रोसी गाउॅका प्रज्वल तामाड॰ (दावा तामाड॰)लाई बाबु आमाले जति कर गर्दा पनि विद्यालयमा भर्ना हुनै नमान्ने भए पछि हाम्रो थेक्चेन पेमा छोलिड॰ गुम्बामा प्रबर्जित हुनुभएको छ। अब केही दिन मै लामाको वस्त्र लगाएर खेन्बु फुर्वा शेर्पाको छत्र छायॅामा बौद्ध भिक्षु बन्नुहुनेछ ।त्यस्तै लामा तेन्जी सोलु चिओड॰ गुम्बाबाट यसै गुम्बामा आउनुभएको छ।
लामा दावा र लामा तेन्जीलाई गुम्बामा हार्दिक स्वागत छ । यहॅाको भिक्षु जीवन सफल होसः बोधिसत्व बन्ने यहॅाहरुको जीवन यात्रामा सफलताको लागि हार्दिक शुभकामना