राष्ट्रिय युवा कला प्रतियोगिता

8अप्रिल
आगामी कार्यक्रम, समाचार थेक्छेन पेमा छोलिङ गुम्बा

राष्ट्रिय युवा कला प्रतियोगिता २०२५ सम्बन्धी विवरण

 

सहभागी योग्यता:
देशभरका विद्यालयका कक्षा १२ सम्म वा सो सरहका विद्यार्थीहरू


चित्रकलाको विषय (निम्न विषयमध्ये कुनै एक वा सो भन्दा बढी):
१) मैत्री (Loving-Kindness),   २) करुणा (Compassion),   ३) मुदिता (Sympathetic Joy),   ४) उपेक्षा (Equanimity),   ५) प्रज्ञा (Wisdom)


चित्रकलाको स्वरूप :
साइज ११x१५ इन्चको क्यानभास पेपरमा तयार पारिएको एक (१) चित्र


चित्र कला पेश गर्ने मिति:
१) तयार पारिएको चित्रकलाको बारेमा बढीमा आधा पृष्ठ (A4) विवरण सहित
२) चित्रकलाको तीन (३) वटा Image १.५ मेघाबाइट भन्दा कम फाइल साइजमा खिचेर
३) tathagatasolu@gmail.com मा इमेलमार्फत पठाउनु पर्ने


प्रतियोगिताको कार्यतालिका
१) चित्र कला इमेलमार्फत पेश गर्ने अन्तिम मिति : अप्रिल १५, २०२५
२) छानिएका कलाकारहरूको सूची: अप्रिल २०, २०२५ मा अनलाइन पोर्टलमा सूचना मार्फत घोषणा गरिने
३) अन्तिम प्रतियोगिता: वैशाख २८, २०८२ (May 11, 2025) मा काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्ट्सका स्नातक विद्यार्थीहरूसँगै
४) प्रतियोगिता स्थान र समय : थेङछेन पेमा छोएलिङ गुम्बा, साँलेरिको प्राङ्गणमा बिहान ९:०० देखि ३:०० बजेसम्म
५) चित्रकला प्रदर्शन र सार्वजनिक मतदान: थेङछेन पेमा छोएलिङ गुम्बा प्रदर्शनस्थलमा २०८२ वैशाख २९ देखि जेठ ३ सम्म (May 12–17, 2025)
६) विजेता घोषणा: जेठ ४ (May 18, 2025)


पुरस्कार
१) सार्वजानिक मतदान र चित्र कलाका निर्णायकहरुले दिएको मल्याङ्कनको आधारमा विजेता घोषित गरिनेछ ।
२) प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद तथा अन्य आकर्षक पुरस्कार र अन्तिम प्रतिष्पर्धी अन्य १२ जनालाई समेत प्रमाण–पत्रको व्यवस्था हुनेछ ।

थप जानकारीका लागि
सम्पर्क: ङिमा तेन्डुप शेर्पा (Ngima T. Sherpa) (Email: ngimat@gmail.com)
फोन: ९८५१०६७९९७

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्