थेकछेन पेमा छोलिड॰ गुम्बामा श्रद्धेय महागुरु श्रीधर राणा रिम्पोछेज्यूको साथमा गुरु नारायण प्रसाद रिजाल

6जन
समाचार थेक्छेन पेमा छोलिङ गुम्बा

थेकछेन पेमा छोलिड॰ गुम्बाका तत्कालिन संचालक समितिको अनुरोधलाई स्वीकार्नुभई  सोलु सम्म श्रद्धेय महागुरु श्रीधर राणा रिम्पोछेज्यूको साथमा गुरु नारायण प्रसाद रिजालज्यू पाल्नुभई हामी सोलुबासीहरुलाई बिभिन्न अमुल्य प्रवचन प्रदानु गरिदिनुहुदाका केही अविश्मरणीय दृश्यहरु सेयर गरिन्छ ।

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्